संस्थामा जम्मा गर्ने, बुझाउने रकमहरू तपाइको आफ्नो कुनै पनि बैंकको मोबाइल बैंकिङ्ग सेवा वा अन्य कुनै डिजिटल बैंकिङ्ग सेवा मार्फत मात्र संस्थाको QR Code स्क्यान गरेर बुझाउन सकिनेछ । यसरी रकम जम्मा गर्दा Remarks मा अनिवार्य रूपमा आफ्नो नाम र रकमको प्रयोजन (Loan, RS, NS, CS आदि) उल्लेख गर्नुहोला ।

https://prayagsaccos.coop.np/wp-content/uploads/2021/05/QR-Code.jpg