स्थापनाकाल देखि नै सहकारी मूल्य मान्यता र सिद्धान्त अनुरूप सञ्चालनमा रहेको यस संस्था यहाँसम्म आइपुग्दा सहकारी क्षेत्रको एक बलियो संस्थाको रूपमा उभिन सफल भएको छ ।  हाल केही सहकारी क्षेत्रमा देखापरेको समस्याका कारण सिंगो सहकारी क्षेत्रमा नै पर्न गएको नकारात्मक प्रभावका बीच पनि यो संस्था सुसञ्चालनमा रहन सक्नु यसको ज्वलन्त उदाहरण हो । भविष्यमा पनि […] पुरा पढ्नुहोस्

ध्रुव प्रसाद अमात्य

विभिन्न चरणहरु पार गर्दै २०६६ साल पौष २५ गतेको पहिलो औपचारिक भेलाबाट थालनी भएको संस्था स्थापना कार्यले सोहि वर्ष फागुन १० गते डिभिजन सहकारी कार्यालय, ललितपुरमा विधिवत दर्ता पश्चात कानूनी मान्यता प्राप्त गरेको थियो । शुरूमा ललितपुर महानगरपालिकाको ५ वटा वडा कार्यक्षेत्र सहित दर्ता भएको यस संस्थाको कार्यक्षेत्र हाल लपुमनपाको १३ वटा वडाहरूमा विस्तार भएको छ । शुरुमा २५ जनाको १०,१५,००० शेयर पूँजीबाट २०६७/०२/०८ देखि कारोबार शुरु भएको यस संस्था आव २०८०/८१ सम्म आउँदा ८३७ जना सदस्यहरू मार्फत रू ३ करोड २५ लाखको शेयर पूँजी सहित रू २० करोड ८८ लाखको कारोबार गर्दै आएको छ ।

संस्थाको यस प्रगतिमा संस्था

पुरा पढ्नुहोस्

“सहकारीको सिद्धान्त र मूल्य मान्यताको व्यवहारिक प्रयोग गरौं ।”

वार्षिक रिपोर्ट २०८०/०१

  • कुल सदस्य संख्या : 837.00
  • पुरूष : 401.00
  • महिला : 436.00
  • बाल बचतकर्ता संख्या : 141.00
  • शेयर पूँजी : 32,450,100.00
  • ऋण लगानी : 159,724,216.00
  • निक्षेप रकम : 153,365,113.00
  • कुल आम्दानी : 25,991,387.00
  • कुल खर्च : 22,760,016.00
  • खुद मुनाफा : 3,231,371.00
थप हेर्नुहोस्

डाउनलोड

थप हेर्नुहोस्

सदस्यता प्रक्रिया