- सँस्थासँग सम्झौता भएका विभिन्न कम्पनीका सामानहरुको खुद्रा बजार मूल्यको ७० प्रतिशत रकम कर्जा उपलब्ध गराइने, बाँकी रकम ऋणीले सामान प्राप्त गर्नुपूर्व बुझाउनुपर्ने ।
- सँस्थाले लगानी गर्ने रकमको २ प्रतिशत रकम ऋण व्यवस्थापन शुल्क बापत बुझउनुपर्ने ।
- कुनैपनि व्याज नलाग्ने ।