• घट्दो दरमा बार्षिक १८% व्याजदर
  • सदस्यहरुलाई ठुलो परिमाणको रकम आवश्यक परेको खण्डमा आफ्नो वा सगोलको परिवारको सदस्यको नाममा रहेको अचल सम्पत्ति धितो राखि सोको मूल्यांकनको आधारमा ऋण प्रदान गरिने ।
  • ऋण व्यवस्थापन बापत ऋण रकमको २ प्रतिशत शुल्क लाग्ने ।
  • धितोको भौगोलिक अवस्थितिको आधारमा धितो निरिक्षण शुल्क लाग्ने ।
  • यस अन्तर्गत तीस लाखसम्मको कर्जा प्रदान गरिने ।