• घट्दो दरमा बार्षिक १८% व्याजदर
  • सदस्यहरुको आफ्नो बचत तथा शेयर रकमको आधारमा धन जमानी कर्जा प्रदान गरिने,
    सो भन्दा बढी रकम आवश्यक परेको अवस्थामा अन्य सदस्यहरु समेतको जमानीमा जमानीकर्ता र ऋणी सदस्यको बचत तथा ऋणको आधारमा सामूहिक जमानी कर्जा प्रदान गरिने ।
  • यस अन्तर्गत बढीमा दुई लाख मात्र कर्जा प्रदान गरिने ।
  • ऋणको अवधि बढीमा १ वर्षको हुने ।
  • ऋण व्यवस्थापन बापत ऋण रकमको २ प्रतिशत शुल्क लाग्ने ।
  • प्रत्येक महिनाको मसान्त भित्र तोकिएको साँवा व्याज बुझाउनु पर्ने, अन्यथा हर्जाना लाग्ने ।
  • तोकिएको समयमा ऋण रकम बुझाउँदा व्याज रकममा ५% सम्मको छुट प्रदान गरिने ।