• संस्थामा आवधिक बचत गरेका सदस्यहरुले उक्त बचतको रसिद धिता राखी बचतको ९०% सम्म कर्जा लिन सक्ने ।
  • बचतमा प्रदान गरिएको ब्याजमा थप २% व्याज लाग्ने ।
  • ऋणको भाखा सदस्यको आवश्यकता बमोजिम कायम हुने ।